बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

  • आइतवार, अशोज ११, २०७७
थप १० कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

 नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

चर्चामा

सम्बन्धित समाचार