सुदूरपश्चिमको सरकार ढाल्न मैले काँग्रेसलाई प्रस्ताव गरेको हुँ – माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुदूरपश्चिममा नेकपा एमालेको सरकार ढाल्नको लागि आफूले नै नेपाली काँग्रेसलाई प्रस्ताव गरेको खुलासा गरेका छन् । शनिवार जन सांस्कृतिक महासङ्घको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुदूरपश्चिम सरकार ढाल्न मैले नै नेपाली काँग्रेस कुरा गरेको हुँ, अन्य दलसँग पनि हाम्रो कुरा भइरहेको छ ।’ संविधानको धारा १६८ […]