साँफे-मार्तडी सडक खण्डको अम्कोटमा सडक अबरोध
बाजुरा–बाजुराको साँफे मार्तडी सडक खण्डकाे अम्कोटमा सडक अबरोध भएको छ । सडक खण्डको अम्कोटमा पहिरो सँगै सडक भासिएपछि सडक बन्द भएको प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले वताएका छन् । सडक अबरोध सँगै सडक सञ्चालन आउनका लागि १ महिना भन्दा बढी समय लाग्ने भएको छ । सडक बन्द हुदा बाजुराको सदरमुकाम मार्तडी, लगायत बाजुराको उत्तरी क्षेत्र, […]