बुढीगंगामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन

टेक बहादुर बुढा–बाजुराको बुढीगंगा नगरपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अभावमा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक काम ठप्प भएको छ । नगर प्रमुख रामबहादुर बानियाँले करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको … Continue reading बुढीगंगामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन