बाजुरामा आर्थिक गणनाका लागि २० जना गणक खटाइने

बाजुरा– बाजुरामा आर्थिक गणनाका लागि १९ जना गणक खटाइने गरिने भएको छ । २०८३ वैशाख २ गतेदखि सञ्चालन हुने आर्थिक गणनाका लागि जिल्लामा २० गणक र ३ जना सुपरीवेक्षक गरी २३ जना परिचालन गरिने भएको हो । आर्थिक गणना कार्यालयका जिल्ला आर्थिक गणना अधिकारी प्रकाश बिष्टले जिल्लाका ९ वटै स्थानीय तहमा स्थलगत रुपमा आर्थिक तथ्यांक … Continue reading बाजुरामा आर्थिक गणनाका लागि २० जना गणक खटाइने