सुदूरपश्चिम सरकारले बाजुरामा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम गर्ने
टेक बहादुर बुढा—सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहमा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा आगामी आर्थिक बर्षबाट प्रदेश सरकारले कृषि विकास बैंक, कार्पेट व्यवसायी संघ, कासा लगायतको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको हो । प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलाका उच्च पहाडी … Continue reading सुदूरपश्चिम सरकारले बाजुरामा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed