बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकाले पाए एम्बुलेन्स
बाजुरा—बाजुराका दुई गाउँपालिकाले एम्बुलेन्स पाएका छन् । खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकाले उपहार स्वरुप एम्बुलेन्स पाएका हुन् । शनिवार काठमाडौंमा एक औपचारिक कार्यकमविच नेपालस्थित भारतीय दूतावासले खप्तड छेडेदह गाउँपालिका र हिमाली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको छ । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष बिशुदेवि नाथ र हिमालीका अध्यक्ष गोबिन्द मल्लले बुझेका हुन् । खप्तड … Continue reading बाजुराको खप्तड छेडेदह र हिमाली गाउँपालिकाले पाए एम्बुलेन्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed