नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने

बाजुरा २१ चैत्र– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको आठौं जिल्ला अधिवेशन २०८१ जेठ १ देखी ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा हुने निणर्य भएको छ । चैत १६ र १७ गते गर्ने गरी बैठकले मिति तोकेको भए पनि पार्टीको सदस्यता टुंगो नलागेको र सदस्यता नविकरणको मिति केन्द्रको परिपत्रका आधारमा चैत महिनामै गर्नु पर्ने भएका कारण … Continue reading नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने