शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष पक्राउ

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ स्थित कालिका आधारभुत बिध्यालयका प्रअ मानसिहं बिष्ट र बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा नेकपा बुढिनन्दा नगरकमीटी अध्यक्ष जंगबिर रोकाया पक्राउ परेका छन । बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो र सरकारी कागजात नष्ट … Continue reading शिक्षिकालाई तलव नदिएको आरोपमा प्रअ र बिब्यस अध्यक्ष पक्राउ