तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ स्थित कालिका आधारभुत बिध्यालयका प्रअ मानसिहं बिष्टलाइ कानुनी कटघेरामा ल्याईएको छ । बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो बिभिन्न निकायमा गरेसंगै उनलाई कानुनी कानुनी उपचारका लागि इलाका प्रहरी चौकी कोल्टीमा बोलाएको कोल्टी प्रहरीले … Continue reading तिन बर्षदेखी देखी शिक्षकको तलव नदिने बुढिनन्दाका प्रअ बिष्ट कानुनी कटघेरामा