कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको रातोपाटीलाई बताए । यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा … Continue reading कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु