कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुको कपिलवस्तु जिल्लाको तौलिहवा नगरपालिका–१ का ५० वर्षीय पुरुषको गत राति उपचारका क्रममै मृत्यु भएको रातोपाटीलाई बताए । यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा … Continue reading कोरोना अस्पतलामा उपचाररत कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed