बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षिया कणचन्द्र पाध्याय रहेका छन । बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सट भइ करेन्ट आएको भन्न थाहा नपाएरै करेन्ट … Continue reading बाजुराको बुढिनन्दामा करेन्ट लागेर १ जनाको मृत्यु