त्रिबेणी नगरपालिकाले कोरोना नियन्त्रण गर्न गरेका प्रयास पत्रकार सम्मेल मार्फत जानकारी

बाजुरा ६ जेठ – बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाले कोरानो भाईसर रोक थाम तथा नियन्त्रणको लागि गरेको प्रयास र कामको बारेमा पत्रकार सम्मेलन माफैत सार्बजनिक गरेको छ । बाजुरा जिल्लाका पत्रकारहरुलाई नगरपालिकामै बोलाएर पत्रकार सम्मेलन मार्फत कोरोना भाईरस सम्बन्धिका गतिबिधिलाई सार्बजनिक गरेका छन् । कोरोना रोकथापम तथा नियन्त्रणको लागि नगरपालिकाले ७३ लाख बराबरको रकम खर्च भएको … Continue reading त्रिबेणी नगरपालिकाले कोरोना नियन्त्रण गर्न गरेका प्रयास पत्रकार सम्मेल मार्फत जानकारी