नेपाल विद्यार्थी संघ बाजुराको बिज्ञप्तीकाे कुनै तुक छैन : मिनप्रशाद जैशी

नेपाल विद्यार्थी संघ बाजुराको जनक थापाद्धारा हस्ताक्षर गरि मिति २०७६।०२।०५ गते प्रमुख जिल्ला अधिकारीलाई वुझाईएको ज्ञापन पत्रमा मलाई कार्वाहिका लागि जोडदार माग गरिएको थाहा पाईयो । जसमा मलाई वाजुरा कोसेली घरका लागि आएको रकम हिनामिना गरेको तथा नेकपा समर्थक नेता तथा कार्यकर्तालाई संघ तथा प्रदेशमा सिफारिस गरी ठाडो आदेशमा कुनै पनि स्थानिय तहसँग समन्वय नगरी … Continue reading नेपाल विद्यार्थी संघ बाजुराको बिज्ञप्तीकाे कुनै तुक छैन : मिनप्रशाद जैशी