नेबिसघं बाजुराले गरेकाे गतिबिधीमा पिसविनका कर्मचारी गाेबिन्द थापाकाे गम्भिर असहमति

नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति, बाजुराको मिति २०७७ जेठ ५ गते जिल्ला प्रशासन कार्यालय, बाजुरामा पेश गरिएको भनिएको ज्ञापन पत्रको बुॅंदा नं. ६ प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ र गम्भिर असहमति रहेको छ । • म विगत २.५ बर्षदेखि बाजुरामा सबैभन्दा बढि क्रियाशिल र कार्यक्षेत्र भएको गैर-सरकारी संस्था पीसविनमा कार्यरत छु र कोल्टी … Continue reading नेबिसघं बाजुराले गरेकाे गतिबिधीमा पिसविनका कर्मचारी गाेबिन्द थापाकाे गम्भिर असहमति