कार्यालय प्रमुखले बाजुरामा काँग्रेसकाे राजनिति गरेकाे भन्दै कार्यवाहिकाे माग गर्दै प्रजिअलाइ उजुरी

जिल्लामा केही सरकारी कार्यलका प्रमुखले काँग्रेस पाटिका राजनितिक गरेकाे भन्दैअनेरास्ववियू र राष्ट्रिय युवा संघ बाजुराले प्रमुख जिल्ला अधिकारी गगा प्रसाद न्याैपानेलाइ ज्ञापन पत्र बुझाएका छन् ।  बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला समन्वय अधिकारी यज्ञराज अर्याल, स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्त र राष्ट्रीय अनुसन्धान अधिकृत माेहन आचार्य विरुद्ध जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएका … Continue reading कार्यालय प्रमुखले बाजुरामा काँग्रेसकाे राजनिति गरेकाे भन्दै कार्यवाहिकाे माग गर्दै प्रजिअलाइ उजुरी