बाजुराको खप्तड छेडेदहमा जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ

लक्ष्मीराज पाध्याय–बाजुराको खप्तड छेडेदह गाँउपालिका जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । शुक्रवार दिउँसो गाँउपालिका ५ नम्बर डोगडिमा राम बहादुर रावतको घरमा तास खेलिरहेको अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक तथा सुचना अधिकारी दान बहादुर रोकायाले बडिमालिका खबरलाई बताएका छन् । उनिहरु बाट … Continue reading बाजुराको खप्तड छेडेदहमा जुवाखालबाट २ जना शिक्षक सहित ६ जना प्रक्राउ