अफिस नगएर आफ्नो मेडिकल चलाउदै स्वास्थ्य कार्यालयका यादब

पदम सिंह/ बाजुरा २ जेठ – जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत सिनेरअहेब (अधिकृत्त) रामचन्द्र यादब कार्यलय समयमा कार्यालय नगई आफ्नो मेडिकल चलाएर बस्ने गरेका छन् । बिश्व कोराना महामारीको संकट झेलिरहेको समयमा नेपाल सरकारले स्वास्थ्यका कर्मचारीलाई एथासिग्र रुपमा जुनसुकै समयमा सेवा दिन तयारी अवस्थामा बस्न भनिए पनि यादब भने मेडिकल चलाएर बसिरहेका छन् । जिल्ला स्वास्थ्य … Continue reading अफिस नगएर आफ्नो मेडिकल चलाउदै स्वास्थ्य कार्यालयका यादब