बाजुराको बुढीगंगामा खटाइएका उपसचिव ऐडीले दिए राजीनामा
बाजुरा–बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका उपसचिव भोजबहादुर ऐडीले राजीनामा दिएका छन् । बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर ऐडीले राजीनामाका लागि निवेदन दिएका हुन् । भर्खरै उपसचिवमा बढुवा भएका ५६ बर्षीय ऐडीले आफू दुर्गममा जान नसक्ने र सुगममै खटाउन अनुरोध गर्दा पनि सरकारले दुर्गम क्षेत्रमा पठाउने गरेको गुनासो गरेका छन् । … Continue reading बाजुराको बुढीगंगामा खटाइएका उपसचिव ऐडीले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed