बाजुरा—बाजुरामा ७ वटा मतदानस्थल थपिएका छन् । यहीँ मंसिर १४ गते निर्वाचन आयोगले जिल्लामा थप ७ वटा मतदानस्थल थप्ने निर्णय गरेको थियो । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार स्वामीकार्तिक खापर, हिमाली, त्रिवेणी र बुढीनन्दामा नयाँ मतदानस्थल थपिएका हुन् । जसमा स्वामीकार्तिक खापर गाउँपालिका १ मा भगवती आवि रुढी, मण्डाली मावि खोलीकोट र वडा नम्बर ३ … Continue reading बाजुरामा ७ वटा मतदानस्थल थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed