बाजुराको हिमालीमा बेवारिसे महिलाको शव फेला

बाजुरा—बाजुरामा बेवारिसे शव फेला परेको छ । बुधवार बिहान हिमाली गाउँपालिका ६ झुगाला स्थित कर्णाली नदीमा शव फेला परेको हो । नाम ठेगाना नखुलेको अन्दाजी २२ बर्षकी महिलाको वेवारिसे शव कर्णाली नदीमा फेला परेको जनाएको छ । कर्णाली नदीमा बेवारिसे शव फेला परेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए । सो जानकारीपछि प्रहरी चौकी धुलाचौरबाट खटिएको … Continue reading बाजुराको हिमालीमा बेवारिसे महिलाको शव फेला