खप्तड छेडेदहले निर्धारण गर्यो एम्बुलेन्स भाडादर (सूचीसहित)
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले एम्बुलेन्स भाडादर कायम गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षबाट एम्बुलेन्स सेवा सञ्चालन गरेसँगै भाडादर पनि निर्धारण गरेको हो । गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०८२ निर्माण गरेर सेवा सुचारु गरेको जनाएको छ । सेवा सुचारु गरेसँगै कार्यविधिमार्फत एम्बुलेन्स सेवा सञ्चालन समितिले भाडादर कायम गरेको छ । गाउँपालिकाको केन्द्र डोगडीबाट जिल्ला … Continue reading खप्तड छेडेदहले निर्धारण गर्यो एम्बुलेन्स भाडादर (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed