बाजुरा कारागारको नयाँ भवन निर्माण गरिने

टेक बहादुर बुढा– बाजुरा जिल्ला कारागारको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । जिल्ला कारागारमा ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको सुविधायुक्त नयाँ भवन निर्माण हुने भएको हो । २०३७ सालमा बनेको जिल्ला कारागार भवन जीर्ण बन्दै गएपछि अहिले नयाँ भवन बन्न लागेको जिल्ला कारागार कार्यालय बाजुराका प्रमुख जेलर अनिल कुमार तिवारीले बताएका … Continue reading बाजुरा कारागारको नयाँ भवन निर्माण गरिने