बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय

बाजुरा—बाजुराको बाउली खोलामा स्थानीयहरु जोखिमपूर्ण बाटाेमा आवतजावत गरी रहेका छन् । बडीमालिका नगरपालिका अन्तर्गत बाउली खोलाको झोलंगे पुलको मुखैमा जोखिमपूर्ण बाटोमा आवतजावत गरी रहेका छन् । मार्तडी काेल्टी सडकखण्डकाे मुख्य बाटाेकाे झोलंगे पुलकै अगाडि बनाइएको पक्की सिडी जीर्ण बन्दै गएको छ । तर मर्मत नहुँदा स्थानीयहरु सोही पुलबाट आवतजावत गरीरहेका छन् । सिडीको आडका लागि … Continue reading बाजुराको बाउली खोलामा जोखिमपूर्ण बाटाेमा यात्रा गर्न बाध्य स्थानीय