एसईई आगामी चैत ७ गतेदेखि, यस्ताे छ समय तालिका

बाजुरा— राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज मंगलबार सार्वजनिक गरेको तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ … Continue reading एसईई आगामी चैत ७ गतेदेखि, यस्ताे छ समय तालिका