दुर्घटनामा मृत्यु भएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते बडीमालिकामा शोक बिदा
बाजुरा —यहीँ पुस ११ गते बिहीबार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका बडीमालिका नगरपालिका ७ का धर्मबहादुर खत्रीको सम्झनामा शोक बिदा दिइएको छ । बडीमालिका नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते पालिकाभर शोक बिदा दिएको हो । नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका परिवार … Continue reading दुर्घटनामा मृत्यु भएका स्वास्थ्यकर्मी खत्रीको सम्झनामा पुस १६ गते बडीमालिकामा शोक बिदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed