बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु
बाजुरा– बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु भएको छ। बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो। सो दुर्घटनामा बाजुराको बढीमालिका नगरपालिका–७ का ३० वर्षीय धर्मराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी एवं प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए। मृतक खत्री मार्तडी … Continue reading बाजुराका एक स्वास्थ्यकर्मीको मोटरसाइकल दुर्घटना हुँदा धनगढीमा मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed