तिन बर्षदेखी शिक्षिकाले तलव नपाएरै बित्यो, न्यायीक समिति पनि मौन (अडियाे रेकर्ड सहित)

बाजुरा —  बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका वडा न ३ को कालिका आधारभुत बिध्यालयमा पढाउने एक शिक्षिकाले बिगत ३ बर्ष देखी तलव नपाएको गुनासो गरेकी छन । २०७५ चैत्र १२ गते सम्मको तलबमा रु २८ हजार तलब पाउन बाकी रहेको र त्यस पछि हाल सम्मको तलब नै नदिएको शिक्षीका तिमिल्सेनाले बताएकी छन । कार्तिक १८ गते … Continue reading तिन बर्षदेखी शिक्षिकाले तलव नपाएरै बित्यो, न्यायीक समिति पनि मौन (अडियाे रेकर्ड सहित)