आइसियूमा उपचाररत ललितपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ … Continue reading आइसियूमा उपचाररत ललितपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed