बुढिगंगा नगरपालिकाका मेयरका कारण नगरपालिका फेलर छ नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष : थापा ( भिडियाे सहित)
लक्ष्मीराज पाध्याय– बुढिगंगा नगरपालिका मेयरका कारण फेल भएको नेकपा बुढिगंगा नगर कमिटि अध्यक्ष नरेन्द्र थापाको भनाई रहेको छ । बडिमालिका मिडिया हाउसको नियमीत बहस कार्यक्रममा अध्यक्ष थापाले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै नगर कमिटि अध्यक्ष थापाले नगरप्रमुखको हलो अड्काउने काम बाहेक अरु केही नगरको बताएका छन् । नगर प्रमुखको गफ बढि र काम कम […]