कर्णालीमा देखियो पहिलो बिरामी, संक्रमितसँग एउटै बसमा ४८ जना आएका थिए भारतबाट
दिपकजंग शाही– कर्णालीमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा पहिलोपटक कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि नेपालगन्ज पठाइएको थियो। सोमबार बेलुका नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा […]