बाजुरामा काेराेना भाइरस ¥यापिट टेस्ट किट र भिटिएमको अभाव
लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लामा भारतबाट आउनेको संख्या बढे संगै बाजुरामा आरडिटि र भिटिएमको अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आज मात्र आएका ४४ जनाको परिक्षणका लागि पनी आरडिटी परिक्षण गर्ने किट र भिटिएमको अभाव भइसकेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बडिमालिका खवरलाई जानकारी दिएका छन् । लकडाउनको ६० औँं दिनपछि पुगेसंगै भारतमा […]