बाम्का आगलागी पीडितका नेपाल—भारत मैत्री संघको सहयोग
बाजुरा–बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि नेपाल—भारत मैत्री संघले सहयोग गरेको छ । काँग्रेस नेता सुमन केसीको समन्वयमा पिडितलाइ सहयोग भएको हो । आगलागि पिडितलाई ४० बोरा चामल, ४० वटा पाल, ४० वटा बल्याङकेट, दाल, चिनि, साबुन सहयोग गरिएको हो । बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवन सिं केसीले पिडितलाइ हस्तान्तरण गरेको […]