उपत्यकामा ७२५ आइसोलेसनमा, ५६ जना आईसीयू र ६ संक्रमित भेन्टिलेटरमा
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोना संक्रमित सात सय ८७ जना उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सात सय ८७ मध्ये ७२५ जना आइसोलेनमा, आईसीयूमा ५६ जना र भेन्टिलेटरमा ६ संक्रमित उपचाररत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४६ जना कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयका सह-प्रवक्ता […]