बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक कालोपत्रेको काम सुरु
बाजुरा १३ पुस– बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् । यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक […]