गौरवका योजना बजेटमा समावेश गर्न माग
धनगढी : सुदूरपश्चिम सरकारले ल्याएको बजेटमा प्रदेशका गौरवका योजना समावेश गर्न प्रतिपक्षी दल कांग्रेस र राजपाले माग गरेका छन्। महाकाली करिडोर सडक निर्माण, धनगढी खुटिया र खुटिया दिपायल सडक, खप्तडमा रिङरोड निर्माण र पश्चिम सेती जलविद्युत परियोजना निर्माण लगायत दर्जन बढी योजना बजेटमा समावेश गर्नुपर्ने माग गरेका हुन्। शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर प्रतिपक्षी दलले […]