फोन गर्न अझै पनि डाँडा धाउदै बाजुराको हिमालीका स्थानिय
बाजुरा — बाजुराको दुर्गम क्षेत्रको रुपमा रहेको हिमाली गाउँपालिकाका अधिकांस बस्तिहरुमा अहिले पनी संचार सेवाबाट बिमुख बनेका छन । हिमाली गाउँपालिका दर्जन बढि बस्तिका स्थानिय अहिले पनि एक कल फोन गर्न घण्टौँ हिडेर डाडाकाडामा पुगेर फोन गर्नुपर्ने बाध्यता रहेको छ । हिमाली गाउँपालिकाका वडा नम्मर १ बिच्छ्या आसपासका क्षेत्रहरु, वडा न ३ को गुम्बा गाउँ, […]