वि.सं.२०७६ साल असोज ०१ गते बुधबारकाे राशीफल हेर्नुहाेस कसकाे भाग्यमा के लेखीएकाे छ ।
वि.सं.२०७६ साल असोज ०१ गते । बुधबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि चतुर्थी,२३ घडी २६ पला,दिउसो ०३ बजेर १३ मिनेट उप्रान्त पंचमी । नक्षत्र भरुणी,अहोरात्र । योग व्याघात,४३ घडी ०९ पला,बेलुकी ११ बजेर […]