मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

  • मङ्लबार, जेष्ठ २६, २०८३
सेयर गर्नुहोस् :
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं –-बालेन्द्र शाह नेतृत्वको सरकारमा महावीर पुन पनि मन्त्री बन्ने भएका छन् । उनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।

पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री थिए । उनले मन्त्रीबाट राजीनामा दिएर संसदीय निर्वाचनमा भाग लिए । म्याग्दी १ बाट स्वतन्त्र चुनाव लडेका उनी भारी मतका साथ विजयी बने ।

पुनकै सुझावमा सरकारले नवप्रवर्तन मन्त्रालय बनाएको हो । यो मन्त्रालयको जिम्मेवारी पनि उनलै पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार