शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • एकै गाउँका ४ बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

एकै गाउँका ४ बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

  • शनिबार, फाल्गुन १५, २०७७
एकै गाउँका ४ बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ

बर्दियाको बाँसगढी नगरपालिकाका ४ जना बालिकाको हातखुट्टा बाँधेर बलात्कार गर्ने ती १४ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।एक हप्ताअघि विद्यालयबाट फर्किएर बाटोमा खेलिरहेका ५÷५ वर्षीय २, ६ वर्षीय १ र ८ वर्षीया बालिकालाई ती किशोरले बलात्कार गरेको पीडित परिवारले जानकारी दिएका छन्।

किशोरले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएको खुलेको छ। पीडित एक बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि अभिभावकहरूले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। उजुरीपछि आरोपी किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार