शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्वार्ता
  • सर्वोच्च अदालतको निर्णयलाइ स्वागत गर्छ । अध्यक्ष रेग्मी

सर्वोच्च अदालतको निर्णयलाइ स्वागत गर्छ । अध्यक्ष रेग्मी

  • शुक्रबार, फाल्गुन १४, २०७७
सर्वोच्च अदालतको निर्णयलाइ स्वागत गर्छ । अध्यक्ष रेग्मी

बाजुरामा जसपा को स्थिति के छ तपाईं को आनुसर

जय मार्तिभुमी ।। जनता समाजवादी पार्टी नेपाल बजुरा मा मात्र न भयेर देश मा ठुलो मनिने पार्टीहरुको बिकल्प को रुप मा छ । देश्का ठुला मन्निने पार्टीहरु ले देशलाई समय समयमा दुर्घटनामा परेको छ । बाजुरा मा हाम्रो जिल्ला कर्येसमिती 30 जनाको र जिल्ला समन्वय समिती 40 जनाको छ । संख्यामा अरु पार्टी जती कर्याकर्ता न भयेपनी हामी जे जति छो बलियो तरिकाले पार्टी लयि बनाउने कोसिस म छउ ।   आगामी दिनहरुमा हामी जिल्ला मा भएका सबै स्थानीय तहमा आफ्नो कमिटी निर्माण गर्नेछाै ।

सर्वोच्च अदालतको निर्णयलाइ जसपाले कसरी हेरेकाे छ ,।
यो संविधान रक्षाको पक्षमा भएको ऐतिहासिक निर्णय हो । संविधान र जनभावनाअनुसारको यो निर्णयले मुलुकलाई सही ट्र्याकमा लगेको छ । न्यायालयप्रति जनताको जुन विश्वास थियो, त्यो अझ बलियो बनेको छ । सञ्चारमाध्यमसहित मुलुकका सबै पक्षले जसरी लोकतन्त्रको पक्षमा आवाज उठाए, त्यसलाई अदालतले सत्य सावित गराएको छ । यो सबै नेपालीको जित हो । जसपाले विभिन्न ठाउँमा विराेध रैली र सभा गरेकाे थियाे । यस निर्णय प्रति हामि न्ययाललाइ हृदय बाट धन्यवाद दिन चहाँन्हु ।

बाजुरामा पार्टी काे अगामि कार्यक्रम के छ ।
जसपाकाे जिल्ला अध्यक्षकाे नाताले हाम्राे जिल्ला कार्यसमिति अउने समयमा बाजुरामा संगठन विस्तार गर्ने छाै । बाजुराकाे सबै स्थानिय तहमा हाम्राे संगठन काे विभिन्न समितिहरू गठन गर्ने रणानिती तयार पारेकाे छ । अगामी दिनहरूमा हामि केन्द्रका विभिन्न नेताहरूलाइ बाजुरा बाेलाएर यहाँ कार्यक्रम गरने छाै ।
अब केन्द्रमा जसपा सरकारमा सहभागी हुन्छ
जनता समाजवादी पार्टी नेपाल सदैव नेपाल र संविधान काे रक्षाा प्रति कतिबद छ । केन्दिय नेताहरूले देश र जनताकाे निमित कम गरने छ । जहाँसम्म तपाइकाे प्रश्न का्े हक मा हामी सरकारमा जनछाै र देश र जनता प्रति केन्दित रहेर कार्य गरेनेछाै ।

चर्चामा

सम्बन्धित समाचार