शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धार्मिक
  • आजको राशिफल : मिथुन उत्तम, सिंह भाग्यबर्धक

आजको राशिफल : मिथुन उत्तम, सिंह भाग्यबर्धक

  • शुक्रबार, जेष्ठ १६, २०७७
आजको राशिफल : मिथुन उत्तम, सिंह भाग्यबर्धक

मेष : दिन सार्थक रहनेछ । चिन्तबाट मुक्ति मिल्नेछ । निर्णय क्षमताको विकास हुनेछ । शरीर तन्दुरुस्त रहनेछ ।

वृष : दिन प्रतिकूल रहनेछ । मनमा दुविधाले डेरा जमाउन सक्नेछ । कामप्रति जोश, जाँगर घट्नेछ ।  ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

मिथुन : दिन उत्तम रहनेछ । कार्यसम्पादनमा गति थपिनेछ । सामाजिक कामको दायित्व बोध हुनेछ । उत्कृष्ट मान सम्मान तथा पुरस्कार मिल्नेछ ।

कर्कट : दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष निकै सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ ।

सिंह : दिन भाग्यवर्धक रहनेछ । पढाइ लेखाइतिर मन जानेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

कन्या : दिन प्रतिकूल रहनेछ । आँटेको काममा बाधा अड्चन आउन सक्छ । खर्चको मात्रा बढ्नेछ । मुख्य काममा हात नहाल्नु बेस हुनेछ ।

तुला : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन । मनमा सन्तोष मिल्नेछ । कार्यप्रगतिमा  तीव्रता आउनेछ ।

वृश्चिक : दिन अनुकूल रहनेछ । काम सजिलै सम्पन्न हुनेछ । सामाजिक कार्यव्रmममा संलग्न भइनेछ । मान सम्मान मिल्नेछ ।

धनु : दिन ठिक रहनेछ । धार्मिक क्षेत्रमा सफलता मिल्नेछ । दानपुण्यले मनमा सन्तोष मिल्नेछ । मन रमाउनेछ । स्वास्थ्य पनि अनुकूल हुनेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । मन विथोलिन सक्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । आफन्तमा कुनै अप्रिय घटना घट्नसक्छ ।

कुम्भ :  दिन अत्युत्तम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । प्रेम प्रसङ्क चल्नेछ । मनोरञ्जन गरिनेछ । पारवहन सम्बन्धी काम हुनेछ ।

मीन : दिन उत्तम रहनछ । आँटेको काम सहज तरिकाले बन्नेछ । शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । दीर्घकालीन काम बन्नेछ ।

चर्चामा

सम्बन्धित समाचार