शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फाेटाे ग्यालरी
  • भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (फोटो फिचर)

भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (फोटो फिचर)

  • शनिबार, बैशाख २७, २०७७
भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक (फोटो फिचर)
भारतिय सञ्चार माध्यम

 भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको सडक विवादित बनेको छ।

 शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ।

यसबारे नेपाल सरकारले आफ्नो दूतावासमार्फत भारत सरकारबाट आधिकारिक विवरण खोजिरहेको छ।

तस्वीर : नरेन्द्रसिह कार्की/रासस

तस्वीर : नरेन्द्रसिह कार्की/रासस

चर्चामा

सम्बन्धित समाचार