शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • रोशनी शाही भन्छिन- महराजीसँग मेरो सम्बन्ध पहिले जस्तो थियो त्यस्तै रहन्छ !

रोशनी शाही भन्छिन- महराजीसँग मेरो सम्बन्ध पहिले जस्तो थियो त्यस्तै रहन्छ !

  • मङ्लबार, फाल्गुन १३, २०७६
रोशनी शाही भन्छिन- महराजीसँग मेरो सम्बन्ध पहिले जस्तो थियो त्यस्तै रहन्छ !

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृ’ष्णब’हादुर म’हरालाई स’फाइ दिँदा कस्तो लाग्यो भन्ने प्रश्नमा रो’शनी शाहीले भनिन ‘म एकदमै खुसी छु अदालतले जे गर्‍यो एकदम ठीक गर्‍यो’ । अदालतले महरा र आफू दुवैलाई न्याय दिएको भन्दै उनले भनिन्– ‘ग’रिमामय अदालतले आफनो विश्वास कायम राख्यो, मलाई पनि न्या’य दियो, म’हरा सरले पनि न्याय पाउनुभयो ।’महरालाई ब’लात्कार प्र’यास अ’भियोगमा प्र’माण नपुग्ने भन्दै अदालतले स’फाई दिएको छ ।सु’नियोजित ष’ड्यन्त्रका साथ म’हरालाई फ’साउन खोजिएको दा’बी गर्दै उनले भनिन्– ‘उहाँलाई फ’साउन निकै प्र’पञ्च रचियोे, ह’ल्लैहल्लामा उहाँलाई जे’ल जान बा’ध्य पारियो ।’

तपाईंले नै जा’हेरी दिनुभएको होइन र ? भन्ने प्रश्नमा उनले ती बे’होसीका कुरा भएको बताइन् । यसमा पनि राजनीति गर्न खोजिएको उनले दा’बी गरिन् । म’हिलावादी कुरा गर्नेले नै स’माज बि’गारेको उनले बताइन्– ‘यी म’हिलावादीहरुले नै महिला र ब’लात्कार शब्दलाई प्रयोग गरेर राजनीति गरिरहेका छन्, कहिले अ’भियन्ताका नाममा कहिले एनजीओ आइएनजीओको आ’डमा खेलेका छन् ।’म’हिलावादीहरुले दो’होरो खेल खेलेर पी’डितलाई झनै पी’डा र पी’डकलाई पनि पी’डा दिने काम गरेको उनले बताइन् । ‘ज’बरजस्ती मु’द्दा लगाइदिने र जे बोल्न मन लायो त्यही बोल्नेहरुका कारण समाजमा झनै वि’कृति बढेको छ’– रो’शनी भन्छिन् ।

उनले भनिन्– ‘कसैलाई न्या’य दिन खोज्दै हुनुहुन्छ भने राम्रोसँग के’लाएर, बुझेर मात्र दिनुहोस्, नत्र यो दोहोरो राजनीति छो’डिदिनुस् ।’ यो घ’टनापछि आफ्नो पा’रिवारिक जीवन भाँ’डभैलो भयो भनेर निकै ठू’लो अ’फवाह फै’लाइएको भन्दै उनले आफू महिलाहरुबाटै पी’डित भएको बताइन् । उनले भनिन्– ‘के एउटा एउटा लो’ग्नेमान्छेले डि’र्भोस गर्दैमा स्वास्नी मान्छे म’रिहाल्छ र ? पुरुषले पनि महिलालाई डि’भोर्स गरेको हुन्छ । उसलाई हामीले क’ठै वि’चरा के गरेर बाँ’च्छ त भन्दैनौँ नि ? तर, महिलालाई क’ठै भन्छौं किनकी हामी महिलाबाट नै पी’डित छौं ।’

‘म पुरुष बि’ना बाँ’च्न सक्छु भनेर हिड्ने मानिस हूँ, हामी महिला यसरी नै अघि ब’ढ्नुपर्छ’– उनले भनिन् ।म’हरासँग आफ्नो राम्रो सम्बन्ध रहेको राे’शनीले बताइन् । अरुले ल’गाइदिएका र फ’साएका कुरामा आफू न’लाग्ने बताउँदै उनले भनिन्– ‘हाम्रो सम्बन्ध पहिले जस्तो थियो अब त्यस्तै रहन्छ ।हामी त्यसरी गएका पनि होइनौं, अरुले ल’गाइदिएका कुरामा हामीले दु’श्मनी किन मो’ल्ने ? उनले अगाडि थपिन्– ‘हाम्रो सम्बन्ध बि’ग्रँदैन, उहाँ मेरो मात्र होइन हामी सबैका अ’भिभावक हुनुहुन्छ, गुरु हुनुहुन्छ ।’

चर्चामा

सम्बन्धित समाचार