बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बाढीमा फसेकी गर्भवतीलाई डोजरमा राखेर उद्धार गरियो

बाढीमा फसेकी गर्भवतीलाई डोजरमा राखेर उद्धार गरियो

  • शनिबार, असार २८, २०७६
बाढीमा फसेकी गर्भवतीलाई डोजरमा राखेर उद्धार गरियो

अविरलको वर्षा र बाढीले देशभर जनजीवन प्रभावित भएको छ। त्रिभुवन राजपथको भीमफेदी १ बाघझोरामा डोजरमा राखेर एक गर्भवतीलाई भलबाढीबाट सुरक्षित स्थानमा लगिएको छ। दुई/तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। बाढीपहिरोका कारण देशभर आठजनाको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार