बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिक फिलिपको मृत्यु

वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिक फिलिपको मृत्यु

  • शनिबार, चैत्र २३, २०७५
वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिक फिलिपको मृत्यु

काठमाडौँ ।बेवारिसे अवस्थामा वीर अस्पतालमा अलपत्र परेका बेलायती नागरिकको उद्दार गरि कृस्टिना श्रेष्ठ र उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे । बेलायती नागरिक फिलिपको निधन भएको छ!

कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् । नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् ।

आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । शिशिर पैसा लिएर पुग्दा बेलायती नागरिक फिलिपको मृत्यु ।

हेर्नुहोस् भिडियो…

चर्चामा

सम्बन्धित समाचार