बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • नेपाल र नेपालीको उज्वल भविष्य छ भन्ने गतिलो प्रमाण : १५ बर्षीय बाल वैज्ञानिक विजयले बनाए ४ जना अटाउने यस्तो जहाज, यो देखेर सबैजना खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपाल र नेपालीको उज्वल भविष्य छ भन्ने गतिलो प्रमाण : १५ बर्षीय बाल वैज्ञानिक विजयले बनाए ४ जना अटाउने यस्तो जहाज, यो देखेर सबैजना खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • बिहिबार, चैत्र २१, २०७५
नेपाल र नेपालीको उज्वल भविष्य छ भन्ने गतिलो प्रमाण : १५ बर्षीय बाल वैज्ञानिक विजयले बनाए ४ जना अटाउने यस्तो जहाज, यो देखेर सबैजना खुशी (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौ – सल्यानको मेलघारीस्थित एक १५ बर्षीय बालकले ४ जना अटाउने जहाज बनाएका छन् । हाल कक्षा ९ मा पढदै गरेका बालकले सूरुवात फिरफिरेबाट गरेका थिए ।

उनीको नाम विजय राणा हो । उनको जन्म २०६० सालमा भएको थियो । सानै उमेर देखि जिज्ञासु र रचनात्मक स्वभावका विजयले २ कक्षादेखि नयाँ कुरा बनाउन सुरु गरेपनि ५ कक्षामा आएर सफल भएको उनले बताए । यस अघि पनि उनले नमुनाको रुपमा सानो हेलिकोप्टर बनाएर उडाएका थिए । तर अचम्मको कुरा उनले नजिकबाट जहाज र हेलिकप्टर समेत देखेका छैनन् । हाल उनी नयाँ जहाजको निर्माणमा लागेका छन् ।

तर आर्थिक समस्याले गर्दा सामान ल्याउन नसकेको कारण ढिला भएको उनले बताए । विजयका अनुसार आवश्यक सामग्रीहरु समयमा जुटेमा ३ महिनाभित्र जहाज उडाएर देखाउने बताए । बाकी भिडियोमा हेर्नुस्

चर्चामा

सम्बन्धित समाचार