शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने सांसद योगेश भट्टराईको प्रस्ताव

हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने सांसद योगेश भट्टराईको प्रस्ताव

  • सोमवार, चैत्र १८, २०७५
हावाहुरी प्रभावितलाई सांसदको एक दिनको तलब दिने सांसद योगेश भट्टराईको प्रस्ताव

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नेकपा सांसद योगेश भट्टराईले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको तलब सहयोग गर्ने प्रस्ताव राखेका छन् । भट्टराईले संसदीय दलका उपनेता सुवास नेम्बाङलाई भेटेर पार्टीका सांसदहरुले सहयोग गर्ने प्रस्ताव राखेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार