मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • फिचर
  • प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र

प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र

  • शनिबार, चैत्र २, २०७५
प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र

आफु ५ कक्षामा अध्ययन गर्दै गर्दा अभिनेत्री निरिशाले प्रिन्सिपललाई प्रेमपत्र दिएकाे बताइन् । उनका अनुसार  आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले आफूलाइ प्रेमपत्र दिएकाे र आफूले त्यहि प्रेमपत्र प्रिन्सिपललाई दिएकाे अभिनेत्री निरिशा बताउँछिन्  ।

प्रेमकथामा बनेको फिल्म ‘जानी नजानी’ आजैबाट प्रदर्शनमा आएको छ । यस फिल्ममा अभिनेत्री निरिशा बस्नेत र मनिष श्रेष्ठकाे भुमीका रहेकाे छ । आजैबाट प्रदर्शनमा आएको फिल्म के हुने हो भन्ने धेरै डर अभिनेत्री निरिशाकाे मनमा भएकाे बताउँछिन् । नेचुरल्ली हिँड्न बढी रुचाउने निरिशा फिटनेसका लागि दैनिक एकघण्टा योगा गर्ने गरेकाे बताउँछिन् ।

चर्चामा

सम्बन्धित समाचार